९ असोज, विराटनगर । विराटनगर महानगरपालिका २ मुनालपथमा रहेको पसलमा आगलागी भएको छ । भव्य इन्टरनेशनलको सोरुममा आगलागी भएको हो ।

आगलागी भएको सोरुम विजुलीबाट चल्ने साइकल तथा सिटी सफारीको बिक्री कक्ष हो । विराटनगर महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । आगलागीको कारण खुलेको छैन ।

Powered by da Maimaita RSS Plugin by Juyin Halitta.