१ जेठ, काठमाडौं । काठमाडौंको सुकेधारमा एउटा शव फेला परेको छ ।

प्रहरी बिट सुकेधारका अनुसार चोक नजिकैको नालामा आज बिहान एक जनाको शव फेला परेको हो ।

अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप केही खुलेको छैन ।

Pokreće Dodatak za eho RSS po CodeRevolution.